images

शनिवार, बैशाख १५ गते २०८१

इजरायलले रक्षा खर्च थप गर्दै संशोधित बजेट स्वीकृत

इजरायलले रक्षा खर्च थप गर्दै संशोधित बजेट स्वीकृत

images
images
images
बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • इजरायलले रक्षा खर्च थप गर्दै संशोधित बजेट स्वीकृत

    काठमाडौं, ३ माघ । इजरायल सरकारले रक्षा खर्च थप गर्दै संशोधित बजेट स्वीकृत गरेको छ । 

    images

    इजरायलको मन्त्रीपरिषद्ले एक संशोधित बजेट पारित गरेको हो । जसमा युद्धबाट प्रभावित भएकाहरुलाई रक्षा र क्षतिप्ूर्तिसहितको अतिरिक्त खर्चको लगभग १५ बिलियन अमेरिकी डलर थपिएको छ । उच्च सैन्य खर्चका कारण सबै मन्त्रालयको बजेट कटौति गरिएको छ ।

    १५५ बिलियन अमेरिकी डलरको कुल अद्यावधिक गरिएको बजेटमा सैन्य रिजर्भ, स्थानीय सुरक्षा लगायतमा बढी जोड दिइएको छ । यसैबीच युद्ध शुरु भएपछि गाजामा प्यालेस्टानीको मृत्यु हुनेको संख्या २४ हजार १ सय नाघेको छ । इजरायलको आक्रमणले उत्तरी गाजापट्टीको ७० प्रतिशत भन्दा बढी भाग बस्न अयोग्य रहेको छ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij