२०८३, जेठ ११ गते

May 25 2026 | २०८३, जेठ ११ गते

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

बुधवार , पौष २५, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, २५ पौष । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद गर्ने फैसला सुनाएको छ।

    जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गर्दै उक्त सजाय निर्धारण गरेको हो। यसअघि जिल्ला अदालतले पीडितलाई बालिग ठहर गरेको थियो।