२०८२, चैत्र १४ गते

Mar 28 2026 | २०८२, चैत्र १४ गते

यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी

शुक्रवार , पौष १३, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रयाेग गर्ने गाडीमा आगजनी भएकाे छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका हुन् ।

    उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । प्रदर्शनमा उत्रिएका युवाहरुले सडक पनि अबरुद्ध पारेका छन् ।