२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

आइतवार , पौष ८, २०८०

  • 649
    Shares
  • 649
    Shares
  • भैरहवा । लुम्बिनी प्रदेशका दुई नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्।

    नेकपा माओवादी केन्द्रबाट शहरी विकासमन्त्री बनेकी कृष्ण केसी र नेपाली कांग्रेसबाट उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका सरोज थापाले प्रदेश प्रमुखबाट आइतबार सपथ लिएका हुन् ।

    केसी बाँके क्षेत्र नम्बर १ र थापा प्युठान प्रदेशसभा २ बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् ।