२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

पूर्वराजा ज्ञानेन्द्र शाह आज रुपन्देही आउँदै

आइतवार , पौष ८, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, ८ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार (आज) रुपन्देही आउने भएका छन् ।

    दिउँसो २ बजे शाहलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने मूल आयोजक समितिका सह–संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले बताए । ‘उहाँ लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा जाने कार्यक्रम छ, स्वागतका लागि तयारी पूरा भएको छ ’गुप्ताले भने ।