images

शनिवार, बैशाख १५ गते २०८१

इजरायलमा बन्दुकधारीले एक्कासी चलाए गोली, कारबाहीमा तीनको मृत्यु

इजरायलमा बन्दुकधारीले एक्कासी चलाए गोली, कारबाहीमा तीनको मृत्यु

images
images
images
बिहिवार, मंसिर १४ २०८०
बिहिवार, मंसिर १४ २०८०
  • इजरायलमा बन्दुकधारीले एक्कासी चलाए गोली, कारबाहीमा तीनको मृत्यु

    जेरूसेलम, १४ मंसिर । जेरुसेलममा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

    images

    जेरुसेलममा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या तीन पुगेको प्रहरीले जनाएको हो ।

    सो गोली हानाहानमा १६ जना घाइते भएको र तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीद्वारा गरिएको प्रारम्भिक अनुसन्धानले संकेत गरेको छ कि दुई बन्दुकधारी, एक एफ १६ राइफल र एक ह्यान्डगनसँग जेरुसेलमको प्रवेशद्वारमा बस स्टपमा आइपुगेका थिए । 

    जहाँ तिनीहरूले नागरिकहरूलाई अन्धाधुन्द गोली हान्न थाले । जसको जवाफी कारबाहीमा आक्रमणकारीको घटनास्थलमै मृत्यु भएको इजरायली प्रहरीले जनाएको छ ।

    उनीहरुको कारभित्र गोली र हतियार फेला परेको पनि प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij