२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

रास्वपा अध्यक्ष रवि लामिछाने जनताको घरदैलोमा

शनिवार , मंसिर २, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, २ मंसिर । 
    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जनताको घरदैलोमा पुगेका छन् । गत वर्ष सम्पन्न निर्वाचनमा मत दिएर विजयी बनाएको भन्दै सो पार्टीका सांसदहरु आ आफनो निर्वाचन क्षेत्रमा घरदैलो गर्ने कार्यक्रम अनुसार सभापति लामिछाने चितवनका जनताको घरदैलोमा पुगेका हुन् ।

    सो क्रममा एक वर्षमा भए गरेका कामहरुको जानकारी मतदातालाई दिने तथा सुझाव संकलनको काम पनि गर्ने सो पार्टीले जनाएको छ ।