२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

रास्वपाको आजबाट घरदैलो कार्यक्रम

शनिवार , मंसिर २, २०८०

  • 823
    Shares
  • 823
    Shares
  • काठमाडौं, २ मंसिर । 
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु आजबाट घरदैलो गर्ने भएका छन् । गत वर्ष सम्पन्न निर्वाचनमा मत दिएर विजयी बनाएको भन्दै सांसदहरु आ–आफनो निर्वाचन क्षेत्रमा घरदैलो गर्न लागेका हुन् ।

    सो क्रममा एक वर्षमा भए गरेका कामहरुको जानकारी मतदातालाई दिने तथा सुझाव संकलनको काम पनि गर्नेछन् ।

    newskarkahna-news593530..jpg