
बिहिवार , आश्विन १८, २०८०
काठमाडौं, १८ असोज ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल पुगेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रचण्ड वीर अस्पताल पुगेर अस्पतालमा उपचाररत पार्टी सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।
हिजो अस्वस्थ भएपछि काठमाडौं ल्याइएका आचार्य वीर अस्पतालमा उपचाररत छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij