२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

लोसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने

बुधवार , आश्विन १७, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, १७ असोज । 
    महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) को केन्द्रिय कार्यकारिणी समितिको बैठक जारी छ ।

    मंगलबारदेखि काठमाडौं, बुद्दनगरस्थित एक पार्टी प्यालेसमा सुरु भएको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने भएको छ ।

    गत असोज ८ गते केन्द्रिय कार्यसमिति विस्तार गरेपछि लोसपाले पहिलोपटक कार्यकारिणी समितिको बैठक बोलाएको हो । 

    समसामायिक राजनीतिक विषयसहित संगठन विस्तार र केन्द्रिय नेताहरुको जिम्मेवारी बाँडफाँडका बारेमा छलफल भइरहेको पार्टीका महासचिव केशव झाले जानकारी दिए ।