२०८३, आषाढ ३१ गते

Jul 15 2026 | २०८३, आषाढ ३१ गते

प्रतिनिधिसभा बैठक बस्दै, बिधुत बिधेयक पेश गरिने

मंगलवार , आश्विन १६, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, १६ असोज । संघिय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयमा सो बैठक बस्न लागेको हो । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

    संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार मंगलबारको बैठकमा विद्युत् विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गर्ने तथा ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० पेस गरिने छ ।