images

शुक्रवार, बैशाख २८ गते २०८१

१५ दिने भ्रमण पछि प्रधानमन्त्री स्वदेश फर्किए

१५ दिने भ्रमण पछि प्रधानमन्त्री स्वदेश फर्किए

images
images
images
शनिवार, आश्विन १३ २०८०
शनिवार, आश्विन १३ २०८०
  • १५ दिने भ्रमण पछि प्रधानमन्त्री स्वदेश फर्किए

     काठमाडौं । संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिवार स्वदेश फर्किएका छन् ।

    images
    images
    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतका मन्त्रीहरुले स्वागत गरेका छन् ।

    त्यस्तै अन्य मन्त्रीहरु, सांसदहरु, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारी, नेपाली सेनाले प्रधानमन्त्री दाहालको स्वागत गरेका हुन् । अमेरिका तथा चीन भ्रमणका ४० बुँदे उपलब्धी र घटनाक्रम सुनाउँदै आफ्नो भ्रमण फलदायी रहेको प्रधानमन्त्री दाहालको भनाई छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री दाहालले आफने भ्रमणले अन्तर्राष्ट्रिय मन्चहरुमा नेपालको बलियो उपस्थिति बढाएको दाबी गरे ।  प्रधानमन्त्रीले आफूलाई चीनमा त्यहाँको सेनाले १९ तोपको सलामी दिएको भन्दै चीन र नेपालबीच झण्डै चार वर्षदेखि रोकिएको उच्चस्तरीय भ्रमण आफूले गरेर नयाँ सिराबाट सम्बन्ध स्थापित गर्न सफल भएको बताए ।

    newskarkahna-news578494. (1).jpg
    newskarkahna-news5784910..jpg

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij