आइतवार , आश्विन ७, २०८०
काठमाडौं, ७ असोज। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा विचाराधीन बलात्कार मुद्दा आइतबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।
न्यायाधीश अभावका कारण आइतबारका लागि सुनुवाइको तोकिए पनि मुद्दा पेसीमा चढेन ।
न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको र केही न्यायाधीशको उच्च अदालतमा बढुवा भएपछि अभाव देखिएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij