२०८३, भाद्र १४ गते

Aug 30 2026 | २०८३, भाद्र १४ गते

सरकार र शिक्षकबीच ७ बुँदे सहमति, आन्दोलन फिर्ता

शुक्रवार , आश्विन ५, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच विभिन्न ७ बुँदे सहमति भएको छ।  शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी समेत बनेको छ ।