२०८३, भाद्र १४ गते

Aug 30 2026 | २०८३, भाद्र १४ गते

पुर्व मन्त्री भट्टको निधन

शुक्रवार , आश्विन ५, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, ५ असोज । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहाकार खेमराज भट्टको निधन भएको छ।

    बर्दिया निवासी पूर्व मन्त्रिसमेत रहेका मायालुको आज बिहान निधन भएको हो ।पञ्चायतकालमा सर्वश्वहरणमा समेत परेका निधनले नेपाली राजनीतिमा ठुलाे क्षती पुगेकाे शुभचिन्तकहरूले बताएका छन । प्रेस सेन्टरका अध्यक्ष जुगल सापकोटाले मायालुको निधन प्रति भावपुर्ण श्रद्दाञ्जलि साथै  शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन ।