images

आइतवार, बैशाख १६ गते २०८१

तीजको दिन पशुपतिमा दर्शनार्थीको घुँइचो (तस्वीरहरु)

तीजको दिन पशुपतिमा दर्शनार्थीको घुँइचो (तस्वीरहरु)

images
images
images
सोमवार, आश्विन १ २०८०
सोमवार, आश्विन १ २०८०
  • तीजको दिन पशुपतिमा दर्शनार्थीको घुँइचो (तस्वीरहरु)

    काठमाडौं, १ असोज ।
    हरितालिका तीजको दिन सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको बिहानदेखिै घुँइचो लागेको थियो । प्रत्येक वर्ष यो मन्दिरमा हरितालिका तीज, साउने सोमबार, महाशिवरात्री लगायत पर्वहरुमा दर्शनार्थीको घुँइचो लाग्दै आएको छ । यहाँ नेपालका विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट पनि भक्तजनहरु आउने गरेका छन् । पशुपतिनाथसँगै देशभरका शिव मन्दिरहरुमा भक्तजन तथा ब्रतालुहरुको घुँइचो लागेको थियो ।

    images
    Pashupati (2).jpeg

    प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्वमा व्रत बसी शिवको पूजा गरे सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । विवाहित महिलाले परिवार र श्रीमानको दीर्घायू होस् भन्दै र अविवाहित महिलाले राम्रो पति पाउने कामनासहित व्रत बसेर शिवको पूजा गर्ने चलन छ ।

    WhatsApp Image 2023-09-18 at 10.54.15 PM (1).jpeg
    WhatsApp Image 2023-09-18 at 10.54.16 PM (1).jpeg
    Pashupati (21).jpeg
    Pashupati (18).jpeg
    Pashupati (29).jpeg
    Pashupati (23).jpeg
    Pashupati (28).jpeg

    तस्वीर : कृष्ण पाण्डे/खबरपात्रो

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij