२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गर्ने सरकारकाे निर्णय

मंगलवार , भाद्र २६, २०८०

  • 754
    Shares
  • 754
    Shares
  • काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

    मंगलवार बसेको आकस्मिक बैठकले राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्दै सोही दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।

    छोराहरू विदेशबाट आइसकेपछि जुन दिन अन्त्येष्टि हुन्छ त्यसै दिन सार्वजनिक बिदा दिइने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताए ।