२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

कांग्रेस सभापति देउवाले मनोनित गरे १५ विभागका प्रमुख

शनिवार , भाद्र १६, २०८०

काठमाडौं, १६ भदौ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न १५ केन्द्रीय विभागका प्रमुखहरुको मनोनित गरेका छन् ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई केन्द्रीय विभागको प्रमुखमा मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।