२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

नेकपाले बोलायो स्थायी कमिटी बैठक

बिहिवार , भाद्र १४, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, १४ भदौ । 
    नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थायी कमिटीको बैठक बोलाएको छ ।

    शुक्रबार बिहान ८ बजे बस्ने गरी बोलाइएको उक्त बैठकमा एमसीसीलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् । साथै बैठकमा चारदलीय समाजवादी मोर्चाको विषयमा पनि छलफल हुनेछ ।