images
images

बुधवार, जेठ २ गते २०८१

एसिया कप क्रिकेट : नेपालले आज पाकिस्तानसँग प्रतिष्पर्धा गर्दै

एसिया कप क्रिकेट : नेपालले आज पाकिस्तानसँग प्रतिष्पर्धा गर्दै

images
images
images
बुधवार, भाद्र १३ २०८०
बुधवार, भाद्र १३ २०८०
  • एसिया कप क्रिकेट : नेपालले आज पाकिस्तानसँग प्रतिष्पर्धा गर्दै

    काठमाडौं, १३ भदौ ।आजदेखि सुरु हुने एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँग प्रतिष्पर्धा गर्दैछ । पाकिस्तानस्थित मुल्तान स्टेडियममा नेपालले पाकिस्तानसँग प्रतिष्पर्धा गर्न लागेको हो । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ । सबै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्नेछ ।

    images
    images
    images

    नेपालले आफ्नो क्रिकेट इतिहासमै उच्च टोलीसँग प्रतिष्पर्धा गर्न लागेको यो पहिलोपटक हो । पाकिस्तानसँग आज खेल खेल्ने नेपालले भदौं १८ गते भने भारतसँग प्रतिष्पर्धा गर्नेछ । दुवै टोली विश्वकप क्रिकेट विजेता टोली हुन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij