२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

त्रिशूली बस दुर्घटनाप्रति कांग्रेसले गर्‍यो दु:ख व्यक्त

बुधवार , भाद्र ६, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, ६ भदौ । 
    नेपाली कांग्रेसले धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस त्रिशूलीमा खस्दा ८ यात्रुको मृत्यु भएकोमा पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेको जानकारी दिएका छन् ।

    कांग्रेसले मृतकप्रति श्रद्वाञ्जली अर्पण गर्दै बेपत्ताको खोजी एवं घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेको छ ।