२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

मन्त्री किराँतीको पितालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री ललितपुरमा

बुधवार , भाद्र ६, २०८०

  • 808
    Shares
  • 808
    Shares
  • काठमाडौं, ६ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली दिन ललितपुर पुगेका छन् । 

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका पिता हर्कबहादुर राईको पार्थिब  शरीरमा  श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री दाहाल ललितपुर पुगेका हुन ।

    मन्त्री किराँतीका ७६ बर्षिया पिताको आज बिहान निधन भएको थियो ।