२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

अमेरिकामा डढेलोले सखाप बनाएको सहर (फोटोफिचर)

सोमवार , श्रावण २९, २०८०

न्युयोर्क, २९ साउन । अमेरिकाको जंगलमा लागेको भिषाण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । 

एक साता देखी लागेको डढेलोमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या ९३ पुगेको अधिकारीहरूले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको हवाईको जंगलमा लागेको आगलागीका कारण अहिलेसम्म ९३ जनाको मृत्यु भएको पुष्टी भएको छ ।
 
स्थानिय प्रहरी अधिकारीका अनुसार मृत्यु हुनेको संख्या अझै बढन सक्ने छ भने सो आगलागीको चपेटामा परी सयौं घाइतेसमेत भएका छन । 

अमेरिकाको जंगलमा विगत १०० वर्षमा लागेको यो सबैभन्दा भयानक आगो हो ।

newskarkahna-news557977..jpg
newskarkahna-news557978..jpg
newskarkahna-news557973..jpg
newskarkahna-news557974..jpeg