
बिहिवार , श्रावण १८, २०८०
काठमाडौं, १८ साउन ।
सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको बैठक सुरू भएको छ । जनमत पार्टीको बैठक काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सुरु भएको पार्टीका केन्द्रीय सदस्य संजय कुमार मिश्रले जानकारी दिए ।
सो पार्टीकाअनुसार बैठकमा नयाँ केन्द्रीय सदस्यहरूको शपथग्रहण हुने तथा त्यसपछि अध्यक्ष राउतले केन्द्रीय सदस्यहरूलाई राजनीतिक प्रशिक्षण दिने कार्यसची रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij