२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

कांग्रेस केन्द्रीय समितिको अर्को बैठक असोज २ मा बस्ने

बिहिवार , श्रावण ११, २०८०

  • 901
    Shares
  • 901
    Shares
  • काठमाडौं, ११ साउन । 
    नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको अर्को बैठक आगामी असोज २ गते बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले साउन २ देखि जारी केन्द्रीय समिति बैठकका निर्णय पारित गर्दै अर्को बैठक असोज २ गते बस्ने जानकारी दिए ।

    कांग्रेसको विधानमा बैठक २ महिनामा बस्नुपर्ने व्यवस्था छ ।