२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

बालुवाटार जग्गा प्रकरण : थप दुईजना पक्राउ

सोमवार , श्रावण ८, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, ८ साउन । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । 


    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले सोमबार नक्कली मोही बनेर ललिता निवास जग्गा हडपेको आरोपमा सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको हो ।


    उनीहरु पक्राउ परेसँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ ।