images
images

मंगलवार, जेठ १ गते २०८१

आज नेपाल र युएईबिच क्रिकेट प्रतिस्पर्धा हुदैँ

आज नेपाल र युएईबिच क्रिकेट प्रतिस्पर्धा हुदैँ

images
images
images
बुधवार, श्रावण ३ २०८०
बुधवार, श्रावण ३ २०८०
  • आज नेपाल र युएईबिच क्रिकेट प्रतिस्पर्धा हुदैँ

    काठमाडौं, ३ साउन । आज नेपाल र संयुक्त अरब इमिरेटस बिच क्रिकेटमा प्रतिस्पर्धा हुदैँछ । 

    images
    images
    images

    एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र  युएई बिचमा प्रतिस्पर्धा हुन लागेको हो । 

    आज हुने खेल पिसारा ओभल खेल मैदान, कोलोम्बोमा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान १०ः १५ बजेवाट सुरु हुनेछ ।

    समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन् । यद्धपी, आज प्रतिस्ठका लागि दुवै टोली आज एक अर्कासँग आमुने सामुने हुनेछन । 

    नेपाल आफनो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित हुनु परेको नमिठो पिडासहित मैदानमा उत्रन लागेको हो भने युएई पनि भारत र पाकिस्तानसँग पराजित भएर नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।

    युएइ भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएर नेपालसँग आज प्रतिस्पर्धामा उत्रन लागेको हो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij