
मंगलवार , श्रावण २, २०८०
काठमाडौं, २ साउन। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको छ । बैठकको फेसबुकबाट लाइभ गरिएको छ । बैठक सुरुमै महामन्त्री विश्वप्रकाश शर्माले नेपाली राजनीतिक इतिहासमा पहिलोपटक पार्टीको बैठक लाइभ गरिएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij