२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

‘मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

मंगलवार , आषाढ २६, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं, २६ असार । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर मंगलबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको मनाङ एयरले जनाएको छ । 


    चालकसहित ६ जना यात्रु रहेको सो उक्त हेलिकप्टरको हेलिकप्टरको खोजीकार्य भइरहेको छ । साथै स्याटेलाइट माध्यमबाट पनि सम्पर्कको प्रयास भइरहेको छ । हेलिकप्टर दुर्घटनामा परेको हो या कतै अवतरण भएको हो एकीन हुन सकेको छैन ।