
बुधवार , आषाढ १३, २०८०
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी आर्थिक वर्ष २०८०र२०८१ को बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप जारी गरेको छ ।
बुधबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेटको पक्षमा मतदान गर्ने र त्यसका लागि ह्वीप जारी गरेको जसपाका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij