२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

आन्तरिक उत्पादनको संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाएको होः अर्थमन्त्री डा. महत

सोमवार , जेठ २९, २०८०

काठमाडौं, २९ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।

प्रतिनिधिसभा बैठकमा उनले बजेटमाथिको छलफलमा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिइरहेका छन् । छलफलमा भाग लिएको सांसदहरुले उपभोग्य वस्तुमा कर लगाएकोमा अर्थमन्त्री डा महतको आलोचना गरेका थिए ।

सोही विषयमा जवाफ दिँदै अर्थमन्त्री डा. महतले आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाएको बताएका हुन् ।