२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चल्यो

आइतवार , जेठ २८, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, २८ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चलेको छ ।

    विमानस्थलको गेटनजिक लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन टोलीले गोली चलाएको हो ।टोलीले लागुऔषध कारोबारी एक युवकलाई नियन्त्रणमा लिन घुँडामुनि गोली प्रहार गरेको हो ।  ती युवकको परिचय खुलिसकेको छैन भने उनलाई उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ ।