images
images

बुधवार, जेठ २ गते २०८१

युवा चलचित्र अभियान–२०२३ को अवार्ड सन शाइन माविलाई

युवा चलचित्र अभियान–२०२३ को अवार्ड सन शाइन माविलाई

images
images
images
शनिवार, जेठ २७ २०८०
शनिवार, जेठ २७ २०८०
  • युवा चलचित्र अभियान–२०२३ को अवार्ड सन शाइन माविलाई

    भैरहवा, २७ जेठ ।
    युवा चलचित्र अभियान–२०२३ को अवार्ड सन शाइन माध्यमिक विद्यालय सिद्धार्थनगर, रुपन्देहीले प्राप्त गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र ब्रिटिस काउन्सीलका प्रशासनिक निर्देशक साहिदा माक्डोउगलले उक्त अवार्ड सन शाइन माविका प्रिन्सिपल निकेशदेव हटुवाल र विद्यालयकी छात्रा प्राश्ना न्यौपानेलाई प्रदान गरेका हुन् ।

    images
    images
    images

    348873245_635168561996484_6707066523447375565_n.jpg

    ब्रिटिश काउन्सिल, इन्टु फिल्म युके, चलचित्र विकास बोर्ड, बाल चलचित्र समाज र युनिसेफ नेपालले आयोजना गरेको युवा चलचित्र अभियान–२०२३ मा सन शाइन आवसायी माविले समावेशी समाज नामक लघु चलचित्र निर्माण गरेको थियो । सन शाइनमा अध्ययनरत प्लस टु का विद्यार्थीहरुले निर्माण गरेको उक्त चलचित्रलाई धेरैले मन पराएको भन्दै पुरस्कृत गरिएको हो ।

    349085036_1454007375429158_6076042580901835614_n.jpg

    विद्यालयका संस्थापक प्रिन्सिपल डा. ज्ञानदेव हटुवालले विद्यालय पुरस्कृत हुँदा खुसीको अनुभुति भएको बताए । उनले शैक्षिक गतिविधिसँग अतिरिक्त क्रियाकलापमा समेत सन शाइन मावि अगाडि रहेको बताए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij