२०८२, फाल्गुण २९ गते

Mar 13 2026 | २०८२, फाल्गुण २९ गते

आम जनता पार्टीका दुई संगठनबीच एकता

शनिवार , जेठ २७, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, २७ जेठ । 
    प्रभु साह नेतत्वको आम जनता पार्टी (आजपा) का दुई भातृ संगठनबीच एकता भएको छ ।

    शनिबार नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडरेशन र आम ट्रेड युनियन महासंघ बीच एकता भएको अध्यक्ष साहले बताए । सोअवसरमा दुईटै संगठनहरूको संयुक्त केन्द्रीय समितिको बैठक पनि बसेको छ ।