२०८३, भाद्र २१ गते

Sep 06 2026 | २०८३, भाद्र २१ गते

प्रतिनिधिसभा बैठक सुरू

बुधवार , जेठ २४, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, २४ जेठ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । जारी बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । उक्त बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने कार्यसूचीमा उल्लेख छ ।