२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

बुधवार , जेठ १७, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दिउँसो भारत प्रस्थान गरेका छन् ।

    चारदिने भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

    चारदिने भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आउँदो शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

    newskarkahna-news5177213..jpg
    newskarkahna-news517725..jpg
    newskarkahna-news5177210..jpg