२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै

बुधवार , जेठ १७, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, १७ जेठ । 
    आज प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री प्रचण्ड, ६ जना मन्त्री, मुख्यसचिव र ८ जना सचिवसहित १ सय जना भन्दा बढी सदस्य रहेको टोली लिएर भारत भ्रमणमा जान लागेका हुन । प्रधानमन्त्रीमा निर्वाचित भएको ५ महिनापछि दक्षिणी छिमेकी भारत भ्रमणमा जान लागेका उनी जेठ २१ गते स्वदेश फर्कने छन् ।

    भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लागेका प्रधानमन्त्री दाहालले आजै उनीसँग भेटवार्ता गर्नेछन् । भारतलाई विद्युत विक्री तथा बंगलादेशलाई विद्युत विक्रीका लागि बाटो खुल्ला गरिदिनेलगायतको विषयमा छलफल हुने जनाइएको छ ।