२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

स्थानीय तहका जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण 

शुक्रवार , जेठ १२, २०८०

काठमाडौं, १२ जेठ । 
नेकपा एमालेले आफ्नो पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण कार्यक्रम राखेको छ । 

काठमाडौंमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षणको उद्घाटन गर्दै सम्बोधन गरेका छन् । एमालेबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधि प्रशिक्षणमा सहभागी भएका छन् ।