२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

भौतिक पूर्वाधारमन्त्री ज्वालाले गरे नागढुंगा सुरुङमार्गको निरीक्षण

शुक्रवार , जेठ १२, २०८०

  • 955
    Shares
  • 955
    Shares
  • काठमाडौं, १२ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नागढुंगा सुरुङमार्गको निरीक्षण गरेका छन् । 

    शुक्रबार बिहान विश्व बैंकका उच्च अधिकारीसहित मन्त्री ज्वालाले नागढुङ्गा सुरुङमार्गको अवलोकन गरेका हुन् । सो क्रममा मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका छन् ।