२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

आज लुम्बिनीको प्रदेश सभा बैठक

शुक्रवार , जेठ १२, २०८०

  • 871
    Shares
  • 871
    Shares
  • बुटवल, १२ जेठ ।

    आज लुम्बिनीको प्रदेश सभा बैठक बस्दैछ । प्रदेश प्रमुख अमिक शेरचनका अनुसार बैठक आब्हानका लागि गत ९ जेठमा सिफारिस भएर आएको भन्दै जेठ १२ गते १ बजेका लागि बैठक आव्हान गरिएको हो ।

    प्रदेश प्रमुखका कार्यालयका प्रवक्त धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ । यसअघिको प्रदेशसभा बैठक गत वैशाख २९ गते अन्त्य भएको थियो ।