२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

लुम्बिनी प्रदेशसभा बैठक भोलीदेखि

बिहिवार , जेठ ११, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • बुटवल, ११ जेठ । 

    लुम्बिनीको प्रदेश सभा बैठक भोलीदेखि बस्दैछ । प्रदेश प्रमुख अमिक शेरचनका अनुसार बैठक आब्हानका लागि गत ९ जेठमा सिफारिस भएर आएको भन्दै जेठ १२ गते १ बजेका लागि बैठक आव्हान गरेका हुन ।

    प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ । यसअघिको प्रदेशसभा बैठक गत वैशाख २९ गते अन्त्य भएको थियो ।