२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

अर्जेन्टिनामा भेटियाे सबैभन्दा लामाे घाँटी भएको डायनासोरको जीवाश्मा

शनिवार , जेठ ६, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • ब्यूनस आयर्स, ६ बैशाख । अर्जेन्टिनाका जीवाश्मविद्हरूले देशको दक्षिणी पाटागोनिया क्षेत्रमा लामो घाँटी भएको हर्बिभोरस डायनासोरको विशाल नयाँ प्रजातिको अवशेष फेला पारेका छन्   ।

    उनीहरुको अनुसार अहिलेसम्म कै सबैभन्दा लामो घाँटी भएको हर्बिभोरस डायनासोरको विशाल नयाँ प्रजातिको अवशेष फेला परेको हो ।

    सो जिबाश्मा पुएब्लो ब्लान्को नेचर रिजर्भमा फेला पारेको थियो । हालै परेको डायनासोरका हड्डीहरू यति ठूला थिए कि उनीहरूलाई ब्यूनस आयर्सको प्रयोगशालामा भ्यानवाट लैजाँदै गरेको दृश्य रोचक थियो ।

    यद्धपी उनीहरु कोही पनि घाइत भने भएनन् ।

    यसअघि  सन् २०१८ मा वैज्ञानिकहरूले त्यस्तै ठुलो डायनोसरको जिवाश्मा पत्ता लगाएका थिए ।