२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभिने

शुक्रवार , जेठ ५, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, ५ जेठ । सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभ्ने भएकाे छ ।

    सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एकीकृत प्रशारणका रुपमा सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।