२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

अब ट्विटरमा दुई घन्टा लामो भिडियो अपलाेड गर्न सकिने

शुक्रवार , जेठ ५, २०८०

  • 928
    Shares
  • 928
    Shares
  • काठमाडौं, ५ जेठ । अब टविटरमा २ घन्टा लामो भिडियो अपलाेड गर्न सकिने भएको छ ।

    सोसियल प्लेटफर्म टविटरका प्रमुख एलन मश्कले सो जानकारी दिएका हुन ।

    उनले भनेका छन, ‘अब ब्लु टिक भेरिफाईड प्रयोगकर्ताले ८ जिबीका २ घन्टा लामो भिडियो आफनो खातामा अपलोड गर्न सक्ने छन् ।’