२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

नक्कली भुटानी शरणार्थी प्रकरण : हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ

बिहिवार , जेठ ४, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  •  काठमाडौं, ४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।

    उनलाई सिंहदरबारबाट प्रहरीले पक्राउ गरेको हो । हज कमिटीको गाडी प्रयोग गरेर पैसा ओसार्न कार्य गरेको हिरासतमा रहेका आरोपीको बयानका आधारमा उनलाई पक्राउ गरिएइको हो ।