२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

रवि लामिछानेसँग प्रधानमन्त्रीले भने– भ्रष्टाचारविरुद्ध निर्मम भएर लाग्छु

शुक्रवार , बैशाख २९, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, २९ वैशाख । 
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच समसामयिक तथा राजनीतिक विषयमा छलफल भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका रास्वपा सभापति लाछिानेले भ्रष्टाचारविरुद्ध सरकारले राम्रो काम गरेको भन्दै प्रधानमन्त्री प्रचचण्डलाई धन्यवादसमेत दिएका छन् । 

    भ्रष्टाचारविरुद्ध हुने काममा आफू र आफ्नो पार्टीको साथ र समर्थन रहने लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका छन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीलाई कारवाही गर्ने विषयमा निर्मम भएर लाग्ने बताएका छन् ।