२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

पूर्वगृहमन्त्री खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति

बुधवार , बैशाख २७, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बिहान पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ ।

    जिल्ला अदालत काठमाडौंले चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै खाँड माथीको थप अनुसन्धान अघि बढाईनेछ ।