२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

बुधवार , बैशाख २७, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्ब गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।

    नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणलाई बुधबार बिहान मैजुवहालस्थित निवासबाट प्रहरी पक्राउ गरिएको थियो ।

    प्रहरी उच्च स्रोतका अनुसार पुर्ब गृहमन्त्री खाँणलाइ प्रहरी परिसर टेकु लगिएको छ । उनी माथी सोधपुछ गरेर आजै जिल्ला अदालतमा म्याद थपका लागि लगिने तयारी रहेको छ ।