२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा डा.नहकुल केसी 

मंगलवार , बैशाख २६, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • दाङ, २६ वैशाख ।
    लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. नहकुल केसी नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले स्थानीय विकास विज्ञ डा.केसीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयले जानकारी दिए ।

    मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष, र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रावधान छ ।