२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

शुक्रवार , बैशाख २२, २०८०

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • काठमाडौं, २२ वैशाख ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

    बसुन्धरास्थित केन्द्रीय कार्यालयमा भएको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

    पुस १० गते रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको गठनबन्धनमा सहभागी भएकोमा आजको बैठकले प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको छ ।